आवास तथा जग्गा खरीद ऋण
Interest Rate: 12.5%
Features
यस प्रकारको ऋण सदस्यहरुले ऋण सदस्यहरुले व्यक्तिगत प्रयोजनका लागि घर, घडेरी खरीद नयाँ घर निमार्ण गर्न सम्पती जोड्न जग्गा खरीद गर्ने कार्यका लागि प्रदान गरिनेछ । यस प्रकारको ऋण संस्थाको कुल उठ्न बाँकी ऋणको अधिकतम १० प्रतिशत भन्दा बढि हुने छैन । १ यस प्रकारको ऋणको अवधि अधिकतम ५ वर्षको हुनेछ र अधिकतम रु ३० लाख ऋण प्रदान गरिनेछ २ ग्रेस समय यस प्रकारको ऋणमा अधिकतम ३ महिनासम्मको ग्रेस समय प्रदान गर्न सकिनेछ । तर ग्रेस समयको अवधिभर किस्ताबन्दी तालिकामा उल्लेखित समय अनुसार भुक्तानी गर्नुपर्ने हुन्छ । ३ ब्याजदर यस शीर्षकमा ब्याजदर सञ्चालक समितिले समय सयममा तोके बमोजिमको हुनेछ । ४ भुक्तानी तरिका ऋणको भुक्तानी एक मुष्ठ वा मासिक, त्रैमासिक, चौमासिक किस्ताबन्दीको रुपमा गर्नुपर्नेछ ।
